
कम्प्युटर प्रोग्रमिङ्ग सम्वन्धी पुस्तकहरु किनेर पढ्न खोज्दा पनी पाईदैन । मैले वेभ प्रोग्रामिङ्ग सम्वन्धी भने जस्तो पुस्तक वजारमा नपाए पछी नेटमा खोज्दै जाँदा oreilly पब्लिकेशनको पुस्तकको ठेली नै भेटे। म सँग यस अघि नै oreilly को My SQL Nutshell भन्ने पुस्तक थियो जुन पु्स्तक मलाई My SQL सिक्न चाहने हरुको लागी धेरै नै उपयोगी लागेको थियो ।
oreilly पुस्तक अनलाईन पढ्नको लागी
यहाँ क्लिक गर्नुस । http://rodrickbrown.com/docs/oreilly/books/
कभर सहित बुकको लिष्ट हेर्न
यहाँ क्लिक गर्नुस।
No comments:
Post a Comment