गुगल फेविकोन
Tuesday, June 03, 2008
जसरी वेभमा तपाँई हामीले केही (गरी) राखेका छौ भने गुगलले हामीलाई थाहै नदिई अरुलाई थाहा दिई राखेको हुन्छ त्यस्तै गुगलको कुरा पनि अरुले धेरै याद गरि राखेको हुदो रहेछ । गुगलले एड्रेस वारमा देखिने सानो चित्र (फेविकोन) परिवर्तन गरेको खवरलाई विश्वभरीमा कम्तीमा दुई हजार भन्दा वढी वेभसाईटले कभरेज गरेछन। १६X१६ पिक्सेलमा ब्लु कलरमा डिजाईन गरेको अग्रेजी अक्षरको लोवरकेशमा लेखिएको यो आईकोनमा त्यस्तो खास केही देखिएन (मलाई चाँही त्यस्तो लाग्यो) तर पनि ईतिहास बिजेताहरुको घोडा हो जित्ने हरुले जसरी जता दौडाए पनि हुन्छ भनिन्छ नी त्यस्तै गुगलको फेविकोन पनि खबर बन्यो।
Labels:
गुगल
No comments:
Post a Comment