माउस बाई ! बाई !!
Sunday, June 01, 2008
कम्प्युटर दुनियाँका बादशाह विल गेट्सले पर्सनल डेक्सटप कम्प्युटरको महत्वपुर्ण ईनपुट डिभाईस माउसको समय सकिएको संकेत गरेका छन। अब यसको स्थान आवाज पेन तथा स्पर्शले लिनेछ।
गत शुक्रवार प्रकाशित टेलिग्राफ दैनिकको खबर अनुसार अव कम्प्युटलाई आवश्यकता अनुसार आवाज दिएर कम्प्युटरको स्क्रिनलाई छोएर तथा बिशेश प्रकारको कलमको प्रयोग गरेर यसको प्रयोग गर्न सकिनेछ। सन २०१० मा रिलिज गरिने लक्ष्य लिएको विन्डोज ७ को संस्करण देखी यसको प्रयोगमा ब्यपकता ल्याईने अनुमान गरिएको छ।
No comments:
Post a Comment