अटोरन
Saturday, May 31, 2008
यदी तपाँईको कम्प्युटर वुट हुदाँ अनावश्यक प्रोग्राम लोड भएर स्लो भएको छ भने अटोरन्स भन्ने प्रोग्राम तपाँईको लागी उपयोगी हुन्छ। यस प्रोग्रामले startup folder, Run, RunOnce, र अन्य Registry keys हरुको बारेमा जानकारी दिने हुनाले तपाँईको कम्प्युटरमा भाईरस लगायत अन्य अनावश्यक प्रोग्रामको स्टार्टअप लोडिङ्ग डिजेबल गर्न सकिन्छ।
यसो भन्नाले यसले भाईरस रिमुभ गर्छ भन्न खोजेको चाँही हैन।यदि तपाईले भाईरसको एक्जुकेटेवल फाईल पत्ता लगाउनु सक्नु भयो भने त्यसलाई डिजेवल गर्न सकियो भने चाँही त्यो भाईरसले गर्ने हानी चाँही पक्कै कम हुन्छ।
यो प्रोग्राम डाउनलोड गर्नुस।
Labels:
अटोरन,
रजिष्ट्री

No comments:
Post a Comment