डोमेन सम्वन्धी रमाईला तथ्य

  • एउटा ब्यक्तीले दुई लाख सम्म डोमेन रजिष्टर गर्न सक्छ गरेको छ।
  • हाल सम्मको सवभन्दा लामो अक्षरको डोमेन ६३ क्यारेक्टरको छ र त्यसको नाम www.thelongestlistofthelongeststuffatthelongestdomainnameatlonglast.com हो।
  • हाल सम्मको सवभन्दा पुरानो डोमेन SYMBOLICS.COM हो जुन मार्च १५ १९८५ मा रजिष्टर भएको थियो।
  • हाल सम्मको सव भन्दा महङ्गो डोमेन Business.com हो जसलाई ७५ मिलियनमा खरिद गरिएको थियो।
  • ५० मिलियन डट कम डोमेन रजिष्टर गरी सकिएको छ।
Labels: ,

No comments: