माई कम्प्युटरवाट ड्राईभहरुको लिष्ट हटाउने तरीका
Tuesday, May 20, 2008
माई कम्प्युटरवाट नेटवर्क तथा लोकल ड्राईभहरुको लिष्ट हटाउनको लागी निम्न अनुसार गर्नुस।
Labels:
रजिष्ट्री
- RegEdit खोल्नुस ।
- HKEY_CURRENT_USER\Software\ Microsoft\ Windows\ CurrentVersion\ Policies\ Explorer मा जानुहोस।
- नयाँ DWORD आईटम थप्नुस र यसलाई NoDrives भन्ने नाम दिनुहोस। यसको भ्यालुमा 3FFFFFF लेख्नु होस।
- अब माई कम्प्युटरको आईकनमा क्लीक गर्नुस।
यसो गर्दा कम्प्युटरवाट ड्राईभहरुको लिष्ट मात्र हट्छ। C अथवा D ड्राईभ स्टार्ट मेनुकव गएर c:/ वा d:/ टाईप गरेर ईन्टर थिचे पछी सम्वन्धित ड्राईभ भित्रको ड्रिरेक्ट्री तथा फाईलहरुको लिष्ट देखा पर्छ।
No comments:
Post a Comment