फन्नी युएसटी

मेरो कमप्युटर Funny UST Scandal.exe (Sdbot-DIQ, Imaut-A) भन्ने भाईरस ले ईन्फेक्टेड भएको थियो । याहु मेसेन्जर खोल्नै नहुने मेसेज पठाउन लाग्यो कि हेलो भनी फाईल सेयर गरीहाल्ने । यस वाट दिक्क भएर वुझ्दै जादाँ यो एक प्रकारको वर्म रहेछ जसले एन्टी भाईरस प्रोग्राम लाई नै बन्द आफ्नो लिला देखाउदो रहेछ। यसले प्रयोगकर्ता लाई थाहा नदिई अन्य प्रकारका मालवेयर पनि डाउनलोड गर्दो रहेछ। यो भाईरस वाट तपाँई पिडित हुनु हुन्न भने तपाँईलाई काम छैन यदि तपाँईको कम्पुयुटर पनि यस वाट पिडित छ भने यसको प्रयोग गर्नुस।
Labels:

No comments: