फ्रि ब्लग होस्टीङ्ग - १
Thursday, May 22, 2008
 यदी ब्लगमा ब्लगीङ्ग वाहेक अन्य कुनै उदेश्य छैन भने वर्ड प्रेस तपाँईको लागी राम्रो अप्सन हुन सक्छ।
यदी ब्लगमा ब्लगीङ्ग वाहेक अन्य कुनै उदेश्य छैन भने वर्ड प्रेस तपाँईको लागी राम्रो अप्सन हुन सक्छ।
राम्रो पक्ष
- वर्ड प्रेसको ईनबिल्ट ग्याजेट प्रयोग गर्न पाईन्छ। जसवाट तपाँईको ब्लगको साईडबार तपाँईले चाहे जस्तै विविधता युक्त बनाउन सकिन्छ।
- वर्ड प्रेस जस्तै प्रख्यात ब्लगस्पटमा जस्तो यसमा न्याभ वार हुन्न।
- तपाँई ले तपाँईको ब्लग अपडेट गरी रहेको कुरा अन्य वर्डप्रेस युजरले पनि थाहा पाई राखेको हुन्छन जसवाट तपाँईको साईटमा अनएक्सपेक्टेट युजरले अनएक्सपेक्टेड भिजिट गरी राखेको हुन्छ।
- तपाँको साईटलाई कस्तो स्वरुप दिन चाहनु हुन्छ तपाँईको लागी प्रस्सत थिम उपलब्ध छन जसलाई तपाँई क्लिक गरेको भरमा परिवर्तन गर्न सक्नु हुन्छ।
नराम्रो पक्ष
- सिमित ग्याजेट प्रयोग गर्नु पर्छ।
- आफुले चाहे जस्तो स्वरुपमा कस्टमाईज गर्न अप्ठारो छ । (कम्तीमा मलाई त्यस्तो लाग्यो।)
- गुगलको एडसेन्स राख्न सकिएन (यसो गर्न सकेको भए म यही प्रयोग गर्थे।)