बलिउड कलाकार र बल्गीङ्ग

नेपालमा चलचित्रका कलाकार प्रोड्युसरले वेभ साईट वनाएर आफ्नो र आफ्नो चलचित्रको बजार प्रवद्दन गर्ने सम्वन्धमा सोच सम्म नबनाएको अवश्थामा भारतमा चाही कलाकार तथा चलचित्रको वेभसाईट वेभ डिजाईनिङ्ग कम्पनीलाई वनाउने जिम्मा दिएर वजार विस्तार गर्ने मात्र हैन ब्यस्त कलाकार हरु स्वयं आफु र आफ्नो कामको सम्वन्धमा ब्लगीङ्ग गर्न थालिसकेका छन।



यस क्रममा भारतिय कलाकार विच प्रतिष्पर्धात्मक दौड नै शुरु भई सकेको छ। अमिताभ वच्चन, अमिर खान, शाहरुख खान आदी नाम चलेका कलाकार हुन जसले ईन्टरनेट तागतलाई समयसाक्षेप मुल्याङ्क गरी सकेका छन र ब्लगको दुनियाँमा प्रवेश गरी सकेका छन।

Labels: ,

No comments: