नेपालका प्रमुख वेभ होष्टका मुख्य सर्भर
Monday, May 26, 2008
लामो खोज र मेहनत पछी प्राप्त नतिजाको आधारमा ईन्टरनेटमा छरिएर रहेका वेभ टुल्सको साहायता ले नेपालका सवभन्दा वढी वेभ साईट होष्ट गर्ने वेभ होष्ट कम्पनीको लिष्ट (सन २००८ मई २५ सम्म) निकालेर तिनिहरुको डेडिकेटेड सर्भर (मुल सर्भर) खोज्दै जादाँ १५ मध्ये ७ को सर्भर त द प्लानेट पाईयो ।
- वेभ होष्ट: : WLINK.COM.NP
- सर्भर :: www.loralskynet.com
- डोमेन: 373
- वेभ होष्ट: : VIEW-NEPAL.COM
- सर्भर :: www.theplanet.com
- डोमेन: 328
- वेभ होष्ट: : XTREMENEPAL.COM
- सर्भर :: www.softlayer.com
- डोमेन: 254
- वेभ होष्ट: : MOUNTDIGIT.COM
- सर्भर :: www.theplanet.com
- डोमेन: 209
- वेभ होष्ट: : BESTNEPAL.NET
- सर्भर :: www.theplanet.com
- डोमेन: 173
- वेभ होष्ट: : RESELLERNEPAL.COM
- सर्भर :: www.defenderhosting.com
- डोमेन: 156
- वेभ होष्ट: : USDNSSERVERS.COM
- सर्भर :: www.gnax.net
- डोमेन: 137
- वेभ होष्ट: : SPEEDWEBSOLUTIONS.COM
- सर्भर :: www.theplanet.com
- डोमेन: 115
- वेभ होष्ट: : SABAIKO.COM
- सर्भर :: www.acenet-inc.net
- डोमेन: 110
- वेभ होष्ट: : EDICES.COM
- सर्भर :: www.theplanet.com
- डोमेन: 102
- वेभ होष्ट: : ECREATIVEZONE.COM
- सर्भर :: www.softlayer.com
- डोमेन: 93
- वेभ होष्ट: : ECONETNIT.COM
- सर्भर :: Zachary Kuhn
- डोमेन: 91
- वेभ होष्ट: : DREAMSANDIDEAS.COM
- सर्भर :: www.vortechhosting.com
- डोमेन: 90
- वेभ होष्ट: : XCLUSIVEMINDS.COM
- सर्भर :: www.theplanet.com
- डोमेन: 87
- वेभ होष्ट: : DNSNEPAL.COM
- सर्भर :: www.theplanet.com
- डोमेन: 81
यहाँ सव भन्दा वढी वेभ होष्ट गर्ने भनेर टप लेभल डोमेन होष्ट गर्ने साईट भन्ने खोजेको हो। डट एन पि डोमेन होष्ट लाई पनि गणना गरेर रयाङ्किग गर्ने हो भने माथिको लिष्टमा वडो ठुलो उतार चढाव आउछ। रिसेलर वेभ स्पेस प्रयोग गर्ने तपाँई हामीलाई आफ्नो डेडिकेटेड सर्भर कुन हो भन्ने जानकारी नहुन सक्छ वा आफु भन्दा माथिको रिसेलर लाई हामी डेडिकेटेड सर्भर मानी रहेको हुन्छौ तर सर्भर परिवर्तन नहुञ्जेल माथिको जानकारीको सत्यतामा कुनै शंका छैन।