नेपालको कुल जनसँख्या फेसबुक प्रयोगकर्ताको लगभग १०% मात्र
Sunday, January 10, 2010
- विश्वमै फेसबुक प्रयोगकर्ता भन्दा बढी जनसँख्या हुने देशहरु
चिन (1,325,639,982+)
भारत (1,139,964,932+)
अमेरिका (304,059,724+) मात्र हुन । - नेपालको कुल जनसँख्या फेसबुक प्रयोगकर्ताको झण्डै १० प्रतिशत मात्र हुन आँउछ ।
- विश्वमा लगभग 1,733,993,741+ Internet प्रयोगकर्ता छन भन्ने तथ्याङ्कलाई निर्विवाद मान्ने हो भने कुल ईन्टरनेट प्रयोग कर्ताको लगभग १८% प्रयोग कर्ता फेसबुक प्रयोग गर्छन ।
No comments:
Post a Comment