गुगल क्रुसलिङ्क
Sunday, November 29, 2009
कुनै साईटको लोकप्रियता (एक्लैले) चाहेर मात्र सम्भव हुन्न । साईटलाई चर्चित बनाउने धेरैमा एउटा उपाया क्रस लिङ्क पनी हो । उदारणको लागी तपाईले कुनै साईट साईट खोलेकै दिन वा यसको दुई चार दिन गुगलमा आफै सर्च गर्नुस अन्तिम पेजमा पुग्दा पनि तपाई आफ्नो साईट भेट्नु हुन्न, कारण " क्रस लिङ्क " । क्रस लिङ्कको लागी कि तपाँई को साईट उपयोगी र ईम्प्रेसिभ हुनु पर्छ वा आफै आफ्ना मान्छेहरुलाई आफ्नो साईटको लिङ्क राख्न लगाउनु पर्छ । गुगल पेज र् याङ्कमा ईन्डेक्सिङ्ग हुनको लागी पहिलो सर्त भनेको क्रस लिकङ् नै हो । हेर्नुस त चुनिएका नेपाली तथा प्रमुख केही साईटहरुको क्रस लिङ्क ।
Labels:
गुगल
- दैनिकी (७५)
- नागरिक न्युज (७९)
- ई कान्तीपुर (६६६)
- न्युज अफ नेपाल (१७६)
- साईवर ससार (९२)
- यु डब्लु वी (५६४)
- गुगल (५४२०००)
- याहु (३८७०)
- समकालीन साहित्य (२४)
- साहित्य घर (३९)
- ट्वीटर (२३४,०००)
- फेसबुक (१६३०००)
- माई सन्सार (२०४)
No comments:
Post a Comment