फेरी न्युज पोर्टलका कुरा
Monday, April 20, 2009
कान्तिपुर ले आफ्नो ले आउट परिवर्तन गर्न छ अङ्कले बनेको मुल्य तिरेर एक्सपर्ट हायर गरेको भन्ने सुनेको थिए कान्तिपुर टि भी मै दैनिकी डट कमको वेव पेज देखे पछी यसको अस्तित्व स्वय कान्तिपुर ले पनि स्विकारेको निष्कर्ष निकाले मैले । अनि ठोकी दिए एयटा ब्लग ।
तर दुर्भाग्य त्यसको दुई तिन दिन पछी हाम्रो ब्लग डट कम मा लेख आयो दैनिकी डट कम विगत अडचालिस घण्टा देखी दैनिकी अपडेट भएको छैन भनेर । अब परेन फसाद ! आफुले राम्रो भनेर सार्वजनिक रुपमै बखान गरे पछी यस्तो कुरा हुदाँ । त्यसै ब्लगमा नागरिक न्युज डट कम लाई दैनिकी डटकमको विकल्पको रुपमा प्रस्तुत गरेको रहेछ ।
नागरिक न्युज हेर्नमा राम्रो लाग्यो मलाई त । राम्रो मात्र हैन ई कान्तिुर नयाँ पत्रिका दैनिकी आदी भन्दा धेरै राम्रो । जोम्ला एडमिनिष्ट्रेर (Back end) प्रयोग गरेको यो साईट वाहेर ले आउट (front end) जसले बनाएको भए पनि राम्रो बनाएको रहेछ ।
नागरिक न्युज डट कमको URL : http://nagariknws.com
नागरिक न्युज डट कमकव एडमिनिष्ट्रेशन http://nagariknews.com/administrator
Labels:
मेरो रोजाईको वेभ साईट,
सि एम एस

No comments:
Post a Comment