फोटोफनिया
Monday, January 12, 2009
ईन्टरनेट चहार्दै जाँदा रमाईलो वेभ साईट (हेर्नुस : http://photofunia.com/) भेटियो । जिन्दगीमा हुनै नसक्ने भनेको क्षणलाई आँखै अगाडी फोटोमा हेर्न पाउनु रमाईलो हुदो रहेछ मलाई पनि रमाईलो लाग्यो ।

Labels:
मेरो रोजाईको वेभ साईट


No comments:
Post a Comment