गुगल सर्च टिप्स ट्रिक्स - ३
Saturday, June 21, 2008
- तपाँईलाई स्कुल पढ्दा म्याथमा सरल गरेको याद आउछ? समिकरण लेख्न सक्नु हुन्छ भने त्यो काम गुगलमा लेख्न सकिन्छ।
(10 + 4) /2 *7 - प्रतिशत निकाल्नको लागी त गुगललाई कस्ले जित्ने ।
51% of 900 - यसलाई पनि ट्राई गर्ने हो कि?
5^3
sqrt(4)
cos(45) tan (45)
4 ! (फ्याक्टोरियल पत्ता लगाउन)
No comments:
Post a Comment