माई डकुमेन्ट को लोकेशन परिवर्तन गर्ने तरिका
Thursday, June 05, 2008

- C:/ ड्राईभ छोडेर अन्य कुनै ड्राईभमा एउटा फोल्डर वनाउनु होस (वा तपाँईले माई डकुमेन्ट भन्ने फोल्डर राख्न चाहेको ठाँउमा एउटा फोल्डर वनाउनु होस)
- माई कम्प्युटर लाई खोल्नुस अनि साईडवारमा रहेको माई डकुमेन्टमा राईट क्लिक गरी प्रपटिजमा क्लिक गर्नुस।
- अब ट्रारगेट लोकेशन मा गएर अघि तपाँईले वनाउनु भएको फोल्डरको लोकेशन दिनुहोस।
अव एप्लाईमा क्लिक गरी ओकेमा क्लिक गर्नुस।
अब तपाँईले भर्खर बनाउनु भएको फोल्डर सिस्टम फोल्डर माई डकुमेन्टमा रुपान्तरण भई सकेको छ त्यसलाई डिलिट गर्न सक्नु हुन्न तथा यस भन्दा अगाडी माई डकुमेन्टमा भएका सवै डकुमेन्ट कपी भईसकेका छन।
No comments:
Post a Comment