तपाँईको निमन्त्रणाको कारणले कसैले Facebook चलाउन थालेको हो कि ?
Friday, April 30, 2010
तपाँईले फेसबुकमा साथी बन्न अनुरोध गर्नु भएको (फेसबुकले आफै पठाई दिने) ईमेलको कारणले फेसबुक चलाउनु थाल्नेहरुको लिष्ट हेर्न यहाँ क्लिक गर्नु होस ।तपाँईले साथी बन्न अनुरोध गर्नुभएका अनुरोध स्वीकार गरी फेसबुकमा साथी बनि सकेका/नसकेका हरुको लिष्ट हेर्न यहाँ क्लिक गर्नुहोस ।
(यदी तपाँई फेसबुकमा लगईन भएर दिएको लिङ्कमा क्लिक गर्नु भयो भने तपाँई सिधै माथी भनेको पेजमा पुग्नु हुन्छ अन्यथा तपाँईलाँई फेसबुकमा लगईन हुन भन्छ लगईन गर्नुहोला (अनि त्यही पेजमा पुग्नु हुन्छ) )
No comments:
Post a Comment